Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images
बैंकवित्त

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नबाँड्ने

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नबाँड्ने

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नबाँड्ने

काठमाडौं, १९ माघ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (NIMB) ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ।

बैंकको माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नबाँड्ने निर्णय गरेको हो। बैठकले साधारणसभा प्रयोजनको लागि वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ।

बैंकले लाभांश वितरण सम्बन्धि प्रस्ताव भने नगरेको जनाएको छ। यस वर्ष बैंकका शेयरधनीकाे हात खालि हुने भएकाे छ।

सम्बन्धित समाचार