Logo

Nov 06 2026 | २०८३, कात्तिक २१गते

images

चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प, काठमाडौँमा धक्का

चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प, काठमाडौँमा धक्का

अर्थ प्लस
चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प, काठमाडौँमा धक्का

मङ्गलबार, २३ पुस २०८१

काठमाडौँ । चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो।

बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो ।राजधानीसहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । भूकम्प गएपछि मान्छे घरबाहिर खुला ठाउँमा निस्किएका छन् ।

सम्बन्धित समाचार