Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढ्यो

सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढ्यो

सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढ्यो

२०८१,माघ ११ गते

काठमाडौँ। शुक्रबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा सुनको भाउ १ हजार रुपैयाँले बढेको हो ।

मूल्य बढेसँगै आज छापावाल सुनको भाउ तोलामा १ लाख ६० हजार ६ सय रुपैयाँ पुगेको छ । यसअघि भने १ लाख ५९ हजार ६ सय रुपैयाँ थियो । 

यता,चाँदीको भाउ सामान्य बढेर तोलामा १ हजार ८ सय ८० रुपैयाँ कायम भएको छ । 

सम्बन्धित समाचार