Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

आज अमेरिकी डलरको मूल्य घट्यो, कुन विदेशी मुद्राको भाउ कति ?

आज अमेरिकी डलरको मूल्य घट्यो, कुन विदेशी मुद्राको भाउ कति ?

अर्थ प्लस
आज अमेरिकी डलरको मूल्य घट्यो, कुन विदेशी मुद्राको भाउ कति ?

काठमाडौँ , माघ १२ । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहित केही मुद्राको मूल्य घटेको छ। तर, अस्ट्रेलियन डलर, पाउन्ड, युरोसहितका विदेशी मुद्राको मूल्य भने बढेको छ। 

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ २४ पैसा छ।

हेर्नुहोस् सबै विदेशी मुद्राको सूची

Screenshot_2025-01-25_045041_TzmAuVlNE0.png

सम्बन्धित समाचार