Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

घट्यो सुनचाँदीको भाउ, प्रतितोला कति ?

घट्यो सुनचाँदीको भाउ, प्रतितोला कति ?

घट्यो सुनचाँदीको भाउ, प्रतितोला कति ?

२०८१,माघ १४

काठमाडौँ। सोमबार पनि सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा आज सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको हो ।

सोमबार छापावाल सुन तोलामा १ लाख ६० हजार १ सय रुपैयाँ पर्नेछ । आइतबार भने तोलामा १ लाख ६० हजार ४ सय रुपैयाँ थियो । 

यता, चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ८५० रुपैयाा कायम भएको छ । यसअघि भने १ हजार ८६५ रुपैयाँ थियो ।

सम्बन्धित समाचार