Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

रवि लामिछानेले निलम्बन सांसद पद फुकुवा गरिदिन भन्दै दिए सभामुखलाई निवेदन

रवि लामिछानेले निलम्बन सांसद पद फुकुवा गरिदिन भन्दै दिए सभामुखलाई निवेदन

अर्थ प्लस
रवि लामिछानेले निलम्बन सांसद पद फुकुवा गरिदिन भन्दै दिए सभामुखलाई निवेदन

काठमाडौं, माघ १८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निलम्बन फुकुवाको माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन् ।

अदालतले पुर्पक्षमा थुनामा पठाउने निर्णय गरेको खण्डमा मात्रै सांसद पदबाट निलम्बन हुनुपर्नेमा त्यस्तो नभएको निवेदनमा उल्लेख छ ।

रास्वपाकी सांसद सोबिता गौतमका अनुसार सांसद पदबाट निलम्बन फुकुवाको माग निवेदनमा गरिएको छ ।

केहिबेरअघि लामिछाने सभामुख घिमिरेलाई भेट्न सिंहदरबारस्थित उनको कार्यकक्षमा पुगेका  थिए ।

सम्बन्धित समाचार