Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

काठमाडौंका यी क्षेत्रमा पाँच घण्टा विद्युत् अवरुद्ध हुने

काठमाडौंका यी क्षेत्रमा पाँच घण्टा विद्युत् अवरुद्ध हुने

अर्थ प्लस
काठमाडौंका यी क्षेत्रमा पाँच घण्टा विद्युत् अवरुद्ध हुने

काठमाडौं, माघ २४ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज पनि पाँच घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । 

नेपाल विद्युत् प्राधिकरणका अनुसार आज नैकापदेखि बलम्बुसम्मका क्षेत्रमा विद्युत् आपूर्ति हुने छैन । 

प्राधिकरणका अनुसार बिहान ११ देखि अपराह्न ४ बजेसम्म विद्युत् सेवा बन्द हुनेछ ।

विद्युत् लाइन भूमिगत गर्ने कार्यका निम्ति बिजुली आपूर्ति बन्द गरिने प्राधिकरणले जनाएको छ ।

सम्बन्धित समाचार