Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सुनको मूल्य सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज नेजाली सनचाँदी बजारमा सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य तोलामा तोलामा ४०० रुपैयाँले ओरालो लागेको छ ।

यससँगै शुक्रवार छापावाल सुनको मूल्य तोलामा एक लाख ६८ हजार १०० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

यसैगरी, आज चाँदीको भाउ पनि ५ रुपैयाँले बढेको छ ।   बिहीबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य  शुक्रवार तोलामा एक हजार ९८५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

सम्बन्धित समाचार