Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

अर्थ प्लस
सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

काठमाडौं, माघ २६ । सिंहदरबारस्थित खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालयमा आगलागी भएको छ । शनिबार अहिले बिहान आगलागी भएको हो । प्रहरीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

प्रहरीका अनुसार मन्त्री प्रदीप यादबको कार्यकक्षमा आगो लागेको हो । सिसि क्यामेरा हेरेर प्रहरीले आगलागीको कारणबारे अनुसन्धान थालेको छ । थप विवरण आइसकेको छैन ।

सम्बन्धित समाचार