Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

 बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

 बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

अर्थ प्लस
 बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुन तोलामा एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । यसदिन चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार ९७५ रुपैयाँमा खरिदबिक्री भैरहेको हो ।

सम्बन्धित समाचार