Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

रविलाई धरौटीमा छाड्ने आदेश बदरको माग गर्दै उच्च अदालतमा निवेदन

रविलाई धरौटीमा छाड्ने आदेश बदरको माग गर्दै उच्च अदालतमा निवेदन

अर्थ प्लस
रविलाई धरौटीमा छाड्ने आदेश बदरको माग गर्दै उच्च अदालतमा निवेदन

काठमाडौं, माघ २८ । रवि लामिछानेलाई धरौटीमा छाड्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता भएको छ । उच्च सरकारी वकिल कार्यालय पाटनले लामिछानेलाई धरौटीमा छाड्ने आदेशविरुद्ध निवेदन दर्ता गराएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेलाई काठमाडौं जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारीको ठगी प्रकरणमा ६० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । धरौटी तिरेर लामिछाने रिहा भएका थिए ।

सम्बन्धित समाचार