Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सुनको मूल्य बृद्धि हुने क्रम जारी

सुनको मूल्य बृद्धि हुने क्रम जारी

सुनको मूल्य बृद्धि हुने क्रम जारी

२०८१,माघ २९ गते
काठमाडौँ। पछिल्लो साता यता सुनको मूल्य बृद्धि हुने क्रम जारी छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज पनि सुन तोलामा ६ सय रुपैयाँले बढेको हो । सोमबार प्रतितोला सुनको मूल्य १ लाख ६९ हजार ६ सय रुपैंयाँमा कारोबार भएको थियो ।

आज भने तोलामा १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता, आज चाँदीको मूल्य भने घटेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ९ सय ७५ रुपैयाँ कारोवार भएको चाँदीे आज ३० रुपैयाँले घटेर १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । 

सम्बन्धित समाचार