Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढ्यो, प्रतितोला कति ?

सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढ्यो, प्रतितोला कति ?

सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढ्यो, प्रतितोला कति ?

२०८१,फागुन २ गते

काठमाडौँ। साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ७० हजार २ सय रुपैयाँ पुगेको छ ।

यसअघि भने तोलामा १ लाख ६९ हजार ८ सय रुपैयाँ थियो ।

यता, चाँदीको भाउ तोलामा १ हजार ९७० रुपैयाँ पुगेको छ । यसअघि भने १ हजार ९६५ रुपैयाँ थियो । 

सम्बन्धित समाचार