Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

गरिमा समृद्धि योजना का साढे १२ करोड इकाई नेप्सेमा सूचीकृत

गरिमा समृद्धि योजना का साढे १२ करोड इकाई नेप्सेमा सूचीकृत

गरिमा समृद्धि योजना का साढे १२ करोड इकाई नेप्सेमा सूचीकृत

२०८१,फागुन २ गते

काठमाडौं ।‘गरिमा समृद्धि योजना’ को १० रुपैयाँ अंकित दरका १२ करोड ५० लाख इकाई नेपाल स्टक एक्सचेन्ज लिमिटेड ९नेप्से० मा सूचीकृत भएको छ ।

गरिमा क्यापिटलको सामूहिक लगानी कोष योजना अन्तर्गतको ‘गरिमा समृद्धि योजना’ नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले यसलाई ‘जीएसवाइ’ सिम्बोल प्रदान गरेको छ । यसको कारोबार आइतबारबाट सुरु हुनेछ ।

उक्त इकाई आइतबारबाट धितोपत्रको दोस्रो बजारको कारोबार सुरु हुनेछ ।

गरिमा विकास बैंक कोष प्रवर्द्धक तथा गरिमा क्यापिटल योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचुअल फण्ड अन्तर्गतको गरिमा समृद्धि योजना पुस ७ गतेदेखि ११ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको थियो ।

 

सम्बन्धित समाचार