Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सेयर बजार दोहोरो अंकले बढ्यो

सेयर बजार दोहोरो अंकले बढ्यो

सेयर बजार दोहोरो अंकले बढ्यो

२०८१,फागुन ४ गते

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको छ । उक्त दिन बजार १९.५६ अंकले घटेर २६९८.०३ को विन्दुमा कायम भएको हो ।

आज नेप्सेमा कारोबार भएको ३०९ कम्पनीको २ करोड ९ लाख ८४ हजार ४४० कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ४७ करोड ३ लाख ८ हजार रुपैयाँको कारोबार भएको छ ।

आज बजारमा बढोत्तरी आउँदा ११ उपसूचक हरियाली भएको छ । उक्त दिन विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, नेपाल फाइनान्स, जानकी फाइनान्स, गार्डियन माइक्रो लाइफ र पोखरा फाइनान्सको सेयरमा सकरात्मक सर्किट लाएको

सम्बन्धित समाचार