Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

कुन विदेशी मुद्राको मूल्य कति? हेर्नुहोस् सूची

कुन विदेशी मुद्राको मूल्य कति? हेर्नुहोस् सूची

अर्थ प्लस
कुन विदेशी मुद्राको मूल्य कति? हेर्नुहोस् सूची

काठमाण्डौ ,फागुन ५ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। 

आज अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका विदेशी मुद्राको मूल्य बढेको छ। कुबेती दिनारको मूल्य घट्दा अमेरिकी डलर र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य भने घटबढ् भएको छैन। 

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ २२ पैसा छ।

हेर्नुहोस् सबै विदेशी मुद्राको सूची

Screenshot_2025-02-17_044640_WSYvuKHC1V.png

सम्बन्धित समाचार