Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढ्यो, चाँदी स्थिर  

सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढ्यो, चाँदी स्थिर  

सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढ्यो, चाँदी स्थिर  

२०८१,फागुन ६ गते

काठमाडौँ। मङ्गलबार नेपाली बजारमा सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ७ सयले बढ्दा चाँदी भने स्थिर रहेको छ ।

आज छापावाल सुन तोलालामा १ लाख ६९ हजार ४ सय रुपैयाँ पुगेको छ । यसअघि भने तोलामा १ लाख ६८ हजार ७ सय रुपैयाँ थियो । यता, चाँदीको भाउ भने १ हजार ९७० रुपैयाँ पर्नेछ । यसअघि पनि चाँदी सोही मूल्यमा खरिद बिक्री भएको थियो ।

सम्बन्धित समाचार