Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

नेप्सेमा सान्जेन जलविद्युत कम्पनीको सेयर सूचीकृत

नेप्सेमा सान्जेन जलविद्युत कम्पनीको सेयर सूचीकृत

अर्थ प्लस
नेप्सेमा सान्जेन जलविद्युत कम्पनीको सेयर सूचीकृत

काठमाडौं, फागुन ६ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडको ३६ लाख ५० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीले स्थानीय लगानीकर्तालाई बिक्री गरेको सेयर सूचीकरण भएको हो।

उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न मिल्नेछ ।

सम्बन्धित समाचार