Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सुनचाँदीको भाउ बढ्यो, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको भाउ बढ्यो, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको भाउ बढ्यो, प्रतितोला कति पुग्यो ?

२०८१,फागुन ११ गते

काठमाडौँ । सोमबार सुनचाँदीको मूल्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा ५ सय रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको हो ।

आइतबार छापावाल सुन तोलामा १ लाख ७० हजार ३ सय रुपैयाँ रहेकोमा सोमबार प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ७० हजार ८ सय रुपैयाँ पुगेको छ । यसैगरी, चाँदी तोलामा १ हजार ९८५ रुपैयाँ पुगेको छ । यसअघि भने तोलामा १ हजार ९७० रुपैयाँ थियो ।

सम्बन्धित समाचार