Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सानिमा रिलायन्स लाइफको लाभांश घोषणा

सानिमा रिलायन्स लाइफको लाभांश घोषणा

सानिमा रिलायन्स लाइफको लाभांश घोषणा

२०८१,फागुन १३ गते
काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो ।  

बैठकले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश र १.२४८९ बोनस सेयर गरी कुल ९.२४८९ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारण सभाबाट पारित गरेपछि वितरण गरिनेछ । 

सम्बन्धित समाचार