Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

सुनको भाउ घट्दा बढ्यो चाँदी

सुनको भाउ घट्दा बढ्यो चाँदी

सुनको भाउ घट्दा बढ्यो चाँदी

काठमाडौँ। बिहीबार सुनको भाउ घट्दा चाँदीको भाउ भने बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ छ । बुधबार भने १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यता, चाँदी तोलामा १ हजार ९४५ रुपैयाँ पुगेको छ । बुधबार भने यो मूल्य १ हजार ९४० रुपैयाँ थियो । 

सम्बन्धित समाचार