Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

आज सार्वजनिक विदा, सरकारी कार्यालय लगायत बैंक–वित्तीय संस्था बन्द

आज सार्वजनिक विदा, सरकारी कार्यालय लगायत बैंक–वित्तीय संस्था बन्द

अर्थ प्लस
आज सार्वजनिक विदा, सरकारी कार्यालय लगायत बैंक–वित्तीय संस्था बन्द

शुक्रवार, फागुन १६ २०८१
काठमाडौंं ।  नेपाल सरकारले शुक्रबार सार्वजनिक विदा दिएको छ । आज ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिएको हो । 

तसर्थ, यस दिन सरकारी कार्यालय लगायत बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब सेयर बजार आइतबार बिहान ११ बजेमात्र खुल्नेछ ।

सम्बन्धित समाचार