Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

अमेरिकाले निष्कासन गरेका यी हुन् ८ जना नेपाली

अमेरिकाले निष्कासन गरेका यी हुन् ८ जना नेपाली

अर्थ प्लस
अमेरिकाले निष्कासन गरेका यी हुन् ८ जना नेपाली

काठमाडौँ, फागुन २१ । अमेरिकाले निष्कासन गरेका ८ जना नेपाली काठमाडौँ आइपुगेका छन् । उनीहरू जीआरपी-२३ चार्टर विमानमार्फत आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता नियमित अन्तर्राष्ट्रिय उडानबाट आधिकारिक कागजात नभएका नेपालीलाई घर फर्काइरहेका छन् ।

 

सम्बन्धित समाचार