Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

नारायणहिटी अगाडि राजा पक्षधरको प्रदर्शन

नारायणहिटी अगाडि राजा पक्षधरको प्रदर्शन

अर्थ प्लस
नारायणहिटी अगाडि राजा पक्षधरको प्रदर्शन

काठमाडौँ , फागुन २३ । राजा पक्षधर समूहले नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि प्रदर्शन गरेका छन् । 

जनताको नासो फिर्ता चाहियो भन्दै उनीहरुले राजाको पक्षमा नारा लगाएका थिए । प्रदर्शनकारीहरूले राजा छिट्टै फर्किने दाबी गर्दै नारायणहिटी खाली गर्न समेत माग गरेका छन् ।  

सम्बन्धित समाचार