Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

पूर्वराजा काठमाडौं ओर्लिए, गेटमा समर्थकहरुको स्वागत

पूर्वराजा काठमाडौं ओर्लिए, गेटमा समर्थकहरुको स्वागत

अर्थ प्लस
पूर्वराजा काठमाडौं ओर्लिए, गेटमा समर्थकहरुको स्वागत

काठमाडौं, फागुन २५ । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन् । पोखराबाट आइतबार अपरान्ह उनी त्रिभुवन विमानस्थल आइपुगेका हुन् ।

विमानस्थलको द्वारमा उनका समर्थकहरुले नाराबाजी गर्दै स्वागत गरेका छन् । पूर्वराजालाई स्वागत गर्न दिउँसो देखि नै राजावादी विभिन्न स्थानमा भेला भएर र्‍यालीसहित विमानस्थलको द्वारसम्म पुगेका थिए ।

विमानस्थलको द्वारमा आफ्नो गाडीमा उभिएर पूर्वराजाले आफ्नो समर्थकहरुको अभिनन्दन स्वीकार गरेका थिए ।

14.JPG

1.JPG

सम्बन्धित समाचार