Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सुनको मूल्य बढ्दा चाँदी स्थिर

सुनको मूल्य बढ्दा चाँदी स्थिर

सुनको मूल्य बढ्दा चाँदी स्थिर

काठमाडौं। सोमबार सुनको भाउ सामान्य बढेको छ । अघिल्लो दिनको तुलनामा तोलामा १ सय रुपैयाँ मूल्य बढेको हो ।

अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ रहेको सुन आज १ लाख ७० हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि तोलामा १ सय रुपैयाँ मूल्य बढेको थियो ।

सुनको मूल्य बढ्दा चाँदीको भने स्थिर छ । अघिल्लो दिन प्रतितोला १९८५ रुपैयाँ रहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार