Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

हालसम्मकै उच्च मूल्यमा सुनको मूल्य स्थिर, प्रतितोला कति ?

हालसम्मकै उच्च मूल्यमा सुनको मूल्य स्थिर, प्रतितोला कति ?

अर्थ प्लस
हालसम्मकै उच्च मूल्यमा सुनको मूल्य स्थिर, प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सुन हालसम्मकै उच्च मूल्यमा स्थिर रहेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला २ हजार ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

सम्बन्धित समाचार