Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

अर्थ प्लस
सुनको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन आज तोलामा एक हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७५ हजारमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९९५ रुपैयाँमा किनबेच भइरहेको छ ।

सम्बन्धित समाचार