Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

आज पनि घट्यो सुनको भाउ, चाँदी स्थिर

आज पनि घट्यो सुनको भाउ, चाँदी स्थिर

अर्थ प्लस
आज पनि घट्यो सुनको भाउ, चाँदी स्थिर

काठमाडौँ । मङ्गलबार पनि सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोला १ लाख ७३ हजार ३ सय रुपैयाँ रहेको छ । यसअघि भने तोलामा १ लाख ७३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

यता, चाँदीको भाउ भने आज पनि स्थिर छ । आज चाँदी तोलामा १ हजार ९८० रुपैयाँ तोकिएको थियो ।  

सम्बन्धित समाचार