Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

सुनको मूल्यले बनायो नयाँ रेकर्ड  

सुनको मूल्यले बनायो नयाँ रेकर्ड  

अर्थ प्लस
सुनको मूल्यले बनायो नयाँ रेकर्ड  

काठमाडौं। एक सातामै सुनको भाउले नयाँ रेकर्ड बनाएको छ ।

बिहीबारकोे तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७६ हजार २ रुपैयाँ पुगेको छ ।

यो मूल्य हालसम्मकै उच्च हो । त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २० रुपैयाँ रहेको चाँदी आज २ हजार ४० रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचार