Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

अस्ट्रेलियन डलरको मूल्य घट्यो, अरु विदेशी मुद्रा के भए?

अस्ट्रेलियन डलरको मूल्य घट्यो, अरु विदेशी मुद्रा के भए?

अर्थ प्लस
अस्ट्रेलियन डलरको मूल्य घट्यो, अरु विदेशी मुद्रा के भए?

काठमाडौं , चैत १६ । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। 

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनियमदर घटेको छ। केही दिनदेखि घट्दै आएका अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारको मूल्य हिजो केही बढेको हो। आज फेरि सबैजसो मुद्रा सस्तिएका हुन्।

आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५६ पैसा थियो। 

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। 

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

Screenshot_2025-03-29_050852_XfvK4eoSE5.png

सम्बन्धित समाचार