Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

ग्रीन भेन्चर्स लिमिटेडको सञ्चालकमा अमुल अग्रवाल

ग्रीन भेन्चर्स लिमिटेडको सञ्चालकमा अमुल अग्रवाल

अर्थ प्लस
ग्रीन भेन्चर्स लिमिटेडको सञ्चालकमा अमुल अग्रवाल

काठमाडौँ।  ग्रीन भेन्चर्स लिमिटेडको सञ्चालकमा अमुल अग्रवाल नियुक्त भएका छन् । कम्पनीको १९औँ सञ्चालक समितिको बैठकले अग्रवाललाई सञ्चालकमा नियुक्त गरेको हो ।

उक्त बैठकले हर्ष वर्धन संघाईको राजीनामा स्वीकृत गरेको छ । समितिको रिक्त रहेको पदमा अग्रवाल नियुक्त भएका हुन् । 

सम्बन्धित समाचार