Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

 आईपीओ निष्कासन गर्दै सानिमा लिमिटेड

 आईपीओ निष्कासन गर्दै सानिमा लिमिटेड

अर्थ प्लस
 आईपीओ निष्कासन गर्दै सानिमा लिमिटेड

काठमाडौं । सानिमा लिमिटेडले आइपीओ निष्कासनको प्रस्ताव सहित चैत ३१ गते आइतबार विशेष साधारण सभा बोलाएको छ । आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनको प्रस्ताव सहित चैत ३१ गते आइतबार विशेष साधारण सभा बोलाएको छ।

कम्पनीले आह्वान गरेको उक्त सभा काठमाडौंको धुम्बाराहीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि शुरू हुनेछ।

सम्बन्धित समाचार