Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

आज सोमवार, २०८१ चैत्र १८ गतेको राशिफल

आज सोमवार, २०८१ चैत्र १८ गतेको राशिफल

अर्थ प्लस
आज सोमवार, २०८१ चैत्र १८ गतेको राशिफल

मेष

 दिन शुभ फलदायक छ । शारीरिक स्वस्थता, लाभ, सन्तोष, द्रव्य लाभ, उत्तम भोजन होला ।

वृष

 समय शुभ छ । राज्यसुख, राजनीतिक सफलता, कार्य सिद्धि, शारीरिक स्वस्थता होला ।

मिथुन

 दिनको शुरुवातमा स्वास्थ्य समस्या देखिए पनि मध्याह्नपछि भने सुख–समृद्धि हुनेछ ।

कर्कट
समय शुभ छ । समस्याको समाधान, मान–सम्मान होला तर मध्याह्नपछि भने कष्ट होला ।

सिंह

दिन शुभ फलदायक छ । आर्थिक लाभ, सफलता, प्रतिस्पर्धामा विजय, प्रतिष्ठामा वृद्धि होला ।

कन्या

शुभ समयको आगमन भएकाले कार्य सिद्धि, सुख–सन्तोष, शत्रु विजय, पारिवारिक सुख हुनेछ ।

तुला

दिनको शुरुमा पेट गडबड, तनाव भए पनि दिउँसोबाट कार्य सफल, तनाव मुक्त होला ।

वृश्चिक

धन–प्रतिष्ठा वृद्धि, सफलताको योग भए पनि दिउँसोबाट भने तनाव नहोला भन्न सकिन्न ।

धनु

दिन शुभ भएकाले आर्थिक लाभ, पराक्रम वृद्धि, उन्नति–प्रगतिको अवसर, प्रसन्नता होला ।

मकर

सानै प्रयासबाट पनि अन्नलाभ, उत्तम भोजन, आर्थिक लाभ, कार्य सफल हुने देखिन्छ ।

कुम्भ

शुरुमा खर्च, कार्य बाधा भए पनि मध्याह्नबाट सुख, उपहारादि वस्तु प्राप्ति हुने देखिन्छ ।

मीन

मिष्ठान्न भोजन, द्रव्य लाभको सम्भावना छ तर दिउँसोदेखि भने स्वास्थ्य समस्या, खर्च होला ।

सम्बन्धित समाचार