Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च

अर्थ प्लस
सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा सुनको भाउले अघिल्लो दिनको उचाईलाई समेत जितेर आज पुनः नयाँ उचाई कायम गरेको छ। यसदिन सुन ११ सय रूपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ७७ हजार ९०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख ७६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि तोलामा १० रूपैयाँले बढेर प्रतितोला २ हजार ३५ रुपैयाँ कायम भएको छ।

सम्बन्धित समाचार