Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

हालसम्मकै उच्च मूल्यबाट सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?

हालसम्मकै उच्च मूल्यबाट सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?

अर्थ प्लस
हालसम्मकै उच्च मूल्यबाट सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?

काठमाडौँ, चैत २२ । हालसम्मकै उच्च मूल्यबाट सुनको मूल्य ओरालो लागेको हो । सुन आज तोलामा तीन हजार ९०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोला एक लाख ७६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको भाउ तोलामा १२५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८७० रुपैयाँमा झरेको छ ।

सम्बन्धित समाचार