Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

पहाडी भू–भागमा आंशिक बदली, कस्तो रहला देशभरको मौसम ?

पहाडी भू–भागमा आंशिक बदली, कस्तो रहला देशभरको मौसम ?

अर्थ प्लस
पहाडी भू–भागमा आंशिक बदली, कस्तो रहला देशभरको मौसम ?

काठमाडौं, चैत २३। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार