Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

सुनचाँदीको मूल्य  घट्यो  

सुनचाँदीको मूल्य  घट्यो  

अर्थ प्लस
सुनचाँदीको मूल्य  घट्यो  

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य एक हजार नौं सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको छ । 

शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य ७० रुपैयाँले घटेको छ । आइतबार चाँदीको मूल्य तोलामा १ हजार ८ सय रुपैयाँ कायम भएको हो ।

सम्बन्धित समाचार