Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

सुनको भाउ घट्दा महँगियो चाँदी

सुनको भाउ घट्दा महँगियो चाँदी

अर्थ प्लस
सुनको भाउ घट्दा महँगियो चाँदी

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी महासङ्घका अनुसार आइतबार सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५ सयमा कारोबार भएको थियो ।

आज सोमबार ७ सय रुपैयाँले घटेर सुन तोलामा १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी भने तोलामा ३० रुपैयाँ बढेको छ । आइतबार तोलाको १८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८ सय ३० रुपैयाँ कायम भएको छ । 

सम्बन्धित समाचार