Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

अपर हेवाखोलाको हकप्रद प्रस्ताव पारित, ५० करोडको हकप्रद निष्कासन गर्ने

अपर हेवाखोलाको हकप्रद प्रस्ताव पारित, ५० करोडको हकप्रद निष्कासन गर्ने

अर्थ प्लस
अपर हेवाखोलाको हकप्रद प्रस्ताव पारित, ५० करोडको हकप्रद निष्कासन गर्ने

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको चैत २२ गतेको विशेष साधारणसभाले हकप्रद प्रस्ताव पारित गरेको छ।

कम्पनीको सभाले हाल कायम चुक्ता पूँजी ५० करोड रूपैयाँ बराबरको हकप्रद शेयर १ः१ को अनुपातमा निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो।

हकप्रद निष्कासनपछि कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी बढ्ने भएकाले सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ।

सम्बन्धित समाचार