Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

सुनको भाउले बनायो नयाँ रेकर्ड  

सुनको भाउले बनायो नयाँ रेकर्ड  

अर्थ प्लस
सुनको भाउले बनायो नयाँ रेकर्ड  

काठमाडौँ।  नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ तोलामा एकैपटक ५ हजार ७०० रुपैयाँले बढेको हो ।

बिहीबार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ८१ हजार १०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा एक लाख ७५ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार १ हजार ८ सय ३५ रुपैयाँमा कारोवार भएको चाँदी आज ६५ रुपैयाँले बढेर १ हजार ९ सय  रुपैयाँमा कारोवार भैइरहेको छ । 

सम्बन्धित समाचार