Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

दैनिक नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य, महँगियो चाँदी पनि

दैनिक नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य, महँगियो चाँदी पनि

अर्थ प्लस
दैनिक नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य, महँगियो चाँदी पनि

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्चबिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा एक हजारले बढेर १ लाख ८६ हजार रुपैयाँ कायम भएको छ । 

अघिल्लो कारोबारमा शुक्रबार सुनको मूल्य तोलामा १ लाख ८५ हजार रुपैयाँ कायम थियो । 

त्यस्तै,चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार ९०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा १ हजार ९ सय ६० रुपैयाँ कायम भएको छ ।

सम्बन्धित समाचार