Logo

Nov 08 2026 | २०८३, कात्तिक २३गते

images

रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा  

रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा  

अर्थ प्लस
रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेको मुद्दा सर्वोच्‍च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा परेको छ। उच्च अदालत तुलसीपुर बुटवल इजलासले गत चैत २२ गते लामिछानेलाई पुर्पक्षको लागि कारागार पठाउने आदेशको विरूद्ध सर्वोच्च गएका लामिछानेको मुद्दा न्यायधिस ढुंगानाको इजालासमा परेको हो ।

गत शुक्रबार लामिछानेले उच्च अदालत, बुटवलको उक्त आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा निवेदन दायर गरेका थिए। आज उक्त निवेदन न्यायाधीश ढुंगानाको इजलासमा परेको हो। लामिछाने हाल कारागार कार्यालय, भैरहवाको थुनामा छन्।

सम्बन्धित समाचार