Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

घट्यो पेट्रोल र डिजेलको मूल्य, अब कति ?

घट्यो पेट्रोल र डिजेलको मूल्य, अब कति ?

अर्थ प्लस
घट्यो पेट्रोल र डिजेलको मूल्य, अब कति ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।

इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले मंगलबार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो ।

निगमले आजै मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको ३.१५ र डिजेल २.६२ रुपैयाँले घटाउने निर्णय गरेको हो। साविकको मूल्यमा प्रति लिटर पेट्रोल, डिजेल  र मट्टितेलमा ३ रुपैयाँले घटाइएको छ।

भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ।

सम्बन्धित समाचार