Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

राष्ट्रपतिद्वारा संसद् अधिवेशन आव्हान

राष्ट्रपतिद्वारा संसद् अधिवेशन आव्हान

अर्थ प्लस
राष्ट्रपतिद्वारा संसद् अधिवेशन आव्हान

बुधबार, वैशाख ३, २०८२
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १२ गते (शुक्रबार) बाट सुरु हुने गरी अधिवेशन आह्वान गरेका हुन् ।

बैठक वैशाख १२ गते दिउँसो १ बजे बस्ने तय भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका निम्ति राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार