Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

एकैदिन ३६ सय बढयो सुनको मुल्य

एकैदिन ३६ सय बढयो सुनको मुल्य

अर्थ प्लस
एकैदिन ३६ सय बढयो सुनको मुल्य

काठमाडौं । सुनको मुल्य एकै दिन ३६०० रूपैयाँले बढेको छ । जसअनुसार बिहिवार सुनको मूल्य तोलाको १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार हुनेछ । अघिल्लो दिन तोलामा १ लाख ८७ हजार रुपैयाँ कारोबार भएको थियो ।

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन १९५५ रुपैयाँ कारोबार भएको चाँदीको मूल्य बिहीबार भने बढेर तोलामा १९६० रुपैयाँ पुगेको छ।

सम्बन्धित समाचार