Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

सन नेपाल लाइफ इन्सुरेन्सको हकप्रद सेयरमा मूल्य समायोजन

सन नेपाल लाइफ इन्सुरेन्सको हकप्रद सेयरमा मूल्य समायोजन

अर्थ प्लस
सन नेपाल लाइफ इन्सुरेन्सको हकप्रद सेयरमा मूल्य समायोजन

काठमाडाैं, वैशाख ४ । सन नेपाल लाइफ इन्सुरेन्सको २७ प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेका अनुसार बिहीबारको अन्तिम कारोबार मूल्य ६२९.१६ रुपैयाँलाई आधार मानेर
मूल्य समायोजन गरिएको हो ।

समायोजन पश्चात यसको मूल्य ५१६.६६ रुपैयाँ कायम भएको छ । सोही मूल्यलाई आधार मानेर आइतबार यसको कारोबार खुला हुनेछ ।

सम्बन्धित समाचार