Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

नेप्सेमा एनएमबि हाइब्रिड फन्ड एल–२ सूचीकृत

नेप्सेमा एनएमबि हाइब्रिड फन्ड एल–२ सूचीकृत

अर्थ प्लस
नेप्सेमा एनएमबि हाइब्रिड फन्ड एल–२ सूचीकृत

काठमाडौं, वैशाख ७ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनएमबि हाइब्रिड फन्ड एल–२ को १३ करोड ६४ लाख ८४ हजार इकाई आइतबार सूचीकृत भएको छ।

एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित यो १० वर्षे बन्दमुखी म्युचुअल फन्ड हो। यस फन्डको इकाईहरू सोमबारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ।

सम्बन्धित समाचार