Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

शिक्षकहरुले आन्दोलन गरिरहेका बेला शिक्षामन्त्रीले दिइन् राजीनामा

शिक्षकहरुले आन्दोलन गरिरहेका बेला शिक्षामन्त्रीले दिइन् राजीनामा

अर्थ प्लस
शिक्षकहरुले आन्दोलन गरिरहेका बेला शिक्षामन्त्रीले दिइन् राजीनामा

काठमाडौं, वैशाख ८ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा बुझाएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजिनामा बुझाएका हुन् ।

नेपाल शिक्षक महासंघको आन्दोलनको घेराबन्दीमा परेपछि उनले राजिनमा दिएकी हुन् । गत चैत २० गतेदेखि शिक्षकहरूले काठमाडौंकेन्द्रित आन्दोलन आजका दिनसम्म पनि निरन्तर चलिरहेको छ ।

सम्बन्धित समाचार