Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

ट्रष्ट माइक्रो इन्स्योरेन्सले ल्याउँदै आईपीओ, प्रस्ताव पारित गर्न साधारणसभा डाक्यो

ट्रष्ट माइक्रो इन्स्योरेन्सले ल्याउँदै आईपीओ, प्रस्ताव पारित गर्न साधारणसभा डाक्यो

अर्थ प्लस
ट्रष्ट माइक्रो इन्स्योरेन्सले ल्याउँदै आईपीओ, प्रस्ताव पारित गर्न साधारणसभा डाक्यो

काठमाडौं, वैशाख १० । ट्रष्ट माइक्रो इन्सुरेन्स लिमिटेले आईपीओ प्रस्तावसहित आगामी जेठ १ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा महाराजा रिसोर्ट प्रालि, रुपन्देहीमा बिहान सवा ९ बजे सुरु हुनेछ । सभामा कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नछ ।

साथै, आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनार्थ कम्पनीले वैशाख २५ गते बुक क्लोज गर्ने भएको छ ।

सम्बन्धित समाचार